मगर भाषा र संस्कृतिको भविष्य : युवा पुस्ताको काँधमा

प्रिय मगर दाजुभाइ तथा दिदीबहिनीहरू, प्रवासको व्यस्त जीवनका बाबजुद पनि हामी आफ्नो मौलिक पहिचान, भाषा, कला, संस्कार तथा संस्कृतिलाई जगेर्ना गर्ने साझा जिम्मेवारी बोकेका छौं। मगर समुदाय नेपालको एक गौरवशाली आदिवासी जनजाति हो, जसले आफ्नो मौलिक भाषा, समृद्ध सांस्कृतिक परम्परा तथा विशिष्ट पहिचानमार्फत राष्ट्रलाई महत्वपूर्ण योगदान दिएको छ। आज हामी प्रवासमा रहँदा आफ्नो पहिचानलाई जीवित … Read more